चालु आर्थिक वर्षको चैत्र महिनामा नेपालमा औसतभन्दा बढी सुन आयात ।

 

 


काठमाडौं, वैशाख १० गते ।

चालु आर्थिक वर्षको चैत्र महिनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । यो नियमित आयातभन्दा बढी हो । प्रतिमहिना २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको छ । चैत्र महिनामा भने ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत्र मसान्तसम्मको तथ्याङ्क अनुसार यस महिनामा ४६० केजी सुन आयात भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *