नेपालमा पछिल्लो चौबिस घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि ।

 


काठमाडौं, वैशाख १२ गते ।

नेपालमा पछिल्लो चौबिस घण्टामा २८ जना कारोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको पछिल्लो बिबरण अध्यावधिक गर्दै उक्त जानकारी गराएको हो । एकैदिन यतिका संख्यामा कोरोना भाइरसका कारण मृत्यु पुष्टि हुनेको यो सबैभन्दा धेरै संख्या हो । मृत्यु हुनेको उक्त संख्यासँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १६४ जना पुगेको छ । पछिल्लो चैबिस घण्टामा मात्रै १६ जना संक्रमितको मृत्यु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *