हेगेल १९औँ शताब्दीका पश्चिमा आदर्शवादी दार्शनिक हुन् भने द्वन्द्ववादी दार्शनिक पनि हुन् ।

  काठमाडौं, असार २३ गते । जर्मन दार्शनिक हेगेलको पूरा नाम जर्ज विल्हेम फ्रेडरिक हेगेल हो । उनको जन्म सन् १७७० अगस्ट २७ मा जर्मनीको स्टुटगार्टमा भएको थियो । त्यसैगरी उनको मृत्यु... Read more »

एक हजार ७१८ जना नयाँ संक्रमित थपिए, एक हजार ५६५ जना निको भए, १५ जनाको मृत्यु ।

  काठमाडौं, असार २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा एक हजार ५६५ जना नयाँ संक्रमित थपिएका छन् । सात हजार ५०३ जनाको पीसीआर र पाँच हजार ८२... Read more »

अफ्गानिस्तान इस्लामिक अतिवादी सङ्गठनका आतङ्ककारी गतिविधिका कारण आजपनि सङ्कटमा ।

  काठमाडौं, असार १७ गते । अफगानिस्तान एसिया महादेशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित एक भूपरिवेष्ठित देश हो । यसको अफिसियल नाम इस्लामिक रिपब्लिक अफa अफगानिस्तान हो । हिन्दकुुश पर्वत श्रृंखला सहित अधिकांश... Read more »

स्कन्द पुराणको हिमवत्खण्डमा स्लेषमान्तक वा मृगस्थली वनक्षेत्रको महिमाको वर्णन गरिएको छ ।

  काठमाडौं, असार १७ गते । मञ्जुश्री नामक एक बौद्धाचार्य महापुरुषले काठमाडौं उपत्यकाको दक्षिणतिर रहेको चोभारको डाँडो काटी दहको पानी बाहिर बगाएको भन्ने किवंदन्ती रहेको छ । त्यसपछि उपत्यकामा बस्ती बसाएका थिए... Read more »

औद्योगिक क्रान्तिमा व्यापक रुपमा स्वचालित यन्त्रहरुको प्रयोग, ठूलो परिमाणमा उत्पादन र वितरण भयो ।

  काठमाडौं, असार १७ गते । १८औँ शताब्दीको मध्येदेखि १९औँ शताब्दीको मध्यसम्म बेलायतमा औद्योगिक क्रान्ति भएको थियो । औद्योगिक क्रान्ति शब्दको प्रयोग सर्वप्रथम फ्रान्सेलीले प्रयोग गरेका थिए । यस शब्दलाई अंग्रेज आर्थिक... Read more »

कुनै एक वस्तु अर्को छुट्टै किसिमको वस्तुमा फेरिनु अगाडि उसमा विस्तारै परिवर्तन भइरहन्छ ।

  काठमाडौं, असार १७ गते । कुनै पनि सजीव वस्तु वा व्यवस्था सँधै एकैनाश रहँदैन । त्यो फेरिरहन्छ । त्यसरी फेरिरहनुलाई नै परिवर्तन भनिन्छ । द्वन्द्ववादको एक मुख्य निचोड परिमाणात्मक र गुणात्मक... Read more »

रारा तालको लम्बाई ५.२ कि.मि., चौडाई २.४ कि.मि., गहिराई १६७ मिटर र क्षेत्रफल १०.८ वर्ग कि.मि. रहेको छ ।

  काठमाडौं, असार १७ गते । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा समुद्री सतहबाट २९७२ मिटरको उचाईमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो तथा गहिरो ताल हो । यस तालको लम्बाई... Read more »

सूर्य ग्रहण अधिकतम ४ घण्टासम्म लाग्दछ भने खग्रास सूर्य ग्रहण अधिकतम् ८ मिनेट मात्र लाग्दछ ।

  काठमाडौं, असार १७ गते । औंशीको दिनमा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दछ । उक्त दिन पृथ्वीमा आउने प्रकाशलाई बीचमा परेको चन्द्रमाले छेक्दछ । पृथ्बीबाट सूर्यको भाग नदेखिई सूर्य ग्रहण लग्दछ... Read more »

वर्षा कम भएसँगै सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामेमा सडक र पुल मर्मत कार्य शुरु भएको छ ।

  काठमाडौं, असार ८ गते । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामे क्षेत्रमा जनधनको व्यापक क्षति भयो । बाढीका कारण अस्तव्यस्त भएका भौतिक संरचनाहरुको पुननिर्माण शुरु गरिएको छ । मेलम्चीमा... Read more »

वैज्ञानिक थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा संयुक्त राज्य अमेरिकाको मिलानको ओहिओमा भएको थियो ।

  काठमाडौं, असार ८ गते । वैज्ञानिक थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा संयुक्त राज्य अमेरिकाको मिलानको ओहिओमा भएको थियो । त्यसैगरी अमेरिकाको वेष्ट ओरेन्जको न्यू जर्सीमा सन् १९३१ मा मृत्य... Read more »