काठमाडौं, साउन ४ गते । दाङमा आर्थिक वर्ष ०७८/०७९ मा ३ अर्ब २६ करोड २ लाख विकास बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त पूँजीगत बजेट मध्ये ३५.७३... Read more »
काठमाडौं, साउन ४ गते । वागमती प्रदेश सरकारले एक विद्यालय एक नर्सको व्यवस्था गर्ने भएको छ । वागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले उक्त जानकारी गराएका हुन् । वागमती प्रदेशका १३ जिल्लाका... Read more »
काठमाडौं, साउन १ गते । सरकारले नेपाल आयल निगमलाई सात अर्ब ऋण दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा आयल निगम निरन्तर घाटामा रहेको छ ।... Read more »
काठमाडौं, असार २६ गते । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चियानचाओले भेटवार्ता गरेका हुन्... Read more »
काठमाडौँ, असार २६ गते । पिस्कर काण्ड नेपालको राजनीतिक आन्दोलनमा धेरै सुनिने नाम हो । पिस्कर काण्ड विक्रम संवत् २०४० माघ १ गते घटेको घटना हो । यो काण्ड तत्कालीन पञ्चायतले... Read more »
काठमाडौं, माघ आसर २६ गते । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने... Read more »
काठमाडौं, असार २६ गते । हेगेलको राज्य सम्बन्धी दृष्टिकोण महत्वपूर्ण छ । उनले राज्यलाई ईश्वरको अवतार हो भनेका छन् । उनी राज्यलाई ईश्वरको पृथ्वीमा अवतरण मान्छन् । उनको विचारमा राज्य ईश्वरको... Read more »
काठमाडौं, असार २६ गते । जापानी आक्रमणविरुद्ध हिन्द–चीन राष्ट्रहरूलाई सङ्गठित गर्ने काम हो ची मिन्हले गरे । फ्रान्सेली उपनिवेश भियतनाममा साम्राज्यवादी दमनको चोट खेप्नुपरेको हो ची मिन्हले चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगमा... Read more »
काठमाडौं, असार २४ गते । ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिर ३,७९४ मिटर उचाइमा अवस्थित छ । यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट तिर्थयात्रीहरु दर्शनका लागि आउने गर्छन् । उच्च पहाडी क्षेत्रमा... Read more »
काठमाडौं, असार २४ गते । जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारले... Read more »