
काठमाडौं, चैत्र ४ गते । जनता समाजवादी पार्टी, नेपालको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद हो । सोही सिद्धान्तको मार्गदर्शनमा यो पार्टीले आफूलाई दिशा निर्देशित गर्छ । यसका आम नेता तथा कार्यकर्ताहरु... Read more »

काठमाडौं, चैत्र ३ गते । समाज विकासको क्रममा समाजकै अन्तर्यबाट विभिन्न दर्शन तथा विचारहरुको विकास भए । तिनीहरुले समाजलाई विकसित बनाउन योगदान गरे । कतिपय विचारलाई राजनीतिले आत्मसात् ग¥यो । मानवको... Read more »

काठमाडौं, चैत्र १ गते । राजनीति मूलतः देश (स्पेश) र काल (टाइम) मा आधारित हुनेगर्छ र हुनुपर्छ । तर, नेपालको राजनीतिमा यो विषयलाई प्रबेश नै गराइएन । त्यसैले नेपालका राजनीतिकर्मीहरु यो... Read more »

काठमाडौं, फागनु २७ गते । जसपा, नेपालको संघीय परिषद् बैठक महाधिवेशन पछिको सबैभन्दा ठूलो अंग हो । यसको मुख्य काम भनेको नीति निर्माण गर्ने हो । यसले पार्टीको कार्यकारी अंगलाई निर्देशन... Read more »

काठमाडौं, फागुन २६ गते । लोकतन्त्र अर्थात् लोकसम्मत तन्त्रलाई नेपालको संविधान (२०७२) ले स्वीकार गरेको छ । लोकतन्त्रको सवालमा नेपालको संविधान र कानुनहरुलाई उत्कृष्ट नै मानिन्छ । नेपालले लोकतन्त्रका लागि लगभग... Read more »

काठमाडौं, फागुन २४ गते । हामी जसपाका नेता, कार्यकर्ता, सदस्य र शुभचिन्तकहरु जातिवादी राजनीति गर्न चाहँदैनौँ । क्षेत्रीय राजनीति गर्न पनि भेला भएका होइनौँ । धर्मका आधारमा राजनीति गर्न पनि जम्मा... Read more »

काठमाडौं, फागुन २३ गते । समाज समूह मात्रै होइन् । एक अंश भने पक्कै हो । समूहले मूल्यमान्यता अर्थात् विचारको निर्माण र धारण गरेपछि त्यो समाज हुन्छ । समाज तत्काल बनाउने... Read more »

काठमाडौं, फागुन २२ गते । नेपालको राजनीतिलाई परम्रागत र वैकल्पिक भनेर विश्लेषण गरेको पाइन्छ । परम्परागत राजनीतिको कित्तामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी लगायतलाई राख्ने गरिएको छ । वैकल्पिक राजनीतिको... Read more »

काठमाडौं, फागुन २१ गते । वैकल्पिक राजनीति र सुशासनको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । सुशासनको बाधक भ्रष्टाचार हो । अझ स्पष्ट रुपमा भन्नु पर्दा भ्रष्टाचार विकास र समृद्धिको बाधक हो ।... Read more »

काठमाडौं, फागुन १६ गते । विश्व ब्रम्हाण्ड अर्थात् संसार कस्तो छ ? यो प्रश्न मानव मस्तिष्कमा आइरहने प्रश्न हो । मान्छे जब जंगली अवस्थाबाट माथि आयो तब यस प्रकारका कठिन प्रश्न... Read more »