काठमाडौं, माघ १८ गते । राजनीति सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । यसलाई सम्पूर्ण भनिन्छ । किनकि यसले थाहा छैन वा थाहा पाइन भन्न पाउँदैन । अरु सबैले माफ पाउँछन् । राजनीतिले... Read more »
काठमाडौं, माघ १६ गते । नेपाली राजनीतिमा तत्कालिन माओवादीले पहिचानको कुरा उठान गरेको थियो । उसले किन पहिचानको कुरा ग¥यो ? त्यस भन्दा अगाडी पहिचान भन्ने कुरा नेपाली राजनीतिमा सुनिएको थिएन... Read more »
काठमाडौं, माघ १५ गते । जातीय अहंकार (घमण्डवाद) र जातीय संकिर्णता (कुण्ठावाद) वैकल्पिक राजनीतिका शत्रु हुन् । अर्थात् यी दुवै एक सिक्काको दुई पाटा हुन् । हामीले नेपालमा परम्परागत राजनीतिको विकल्पमा... Read more »
काठमाडौं, माघ ११ गते । राजनीतिलाई सबै नीतिको माउ नीति भनिन्छ । किनकि यसले सबै नीतिलाई निर्देशित गर्छ । नेपालको राजनीति माउ नीति बन्न सकेन । किनकि यसले नेपाली समाजको उन्नयन... Read more »
काठमाडौं, माघ १० गते । समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो । समाजवाद अन्तर्निहित भएको समृद्धि हो । समतामूलक समृद्धिले बहुआयामिक समानतायुक्त समृद्धिलाई बुझाउँछ । व्यक्ति, परिवार, समाज... Read more »
काठमाडौं, माघ ८ गते । राजनीतिमा समावेशी अभ्यास समाजलाई एकताको सुत्रमा बाँध्ने र विकास गर्ने एउटा महत्वपूर्ण रसी हो । समावेशी मात्रै भनेर हुँदैन त्यसलाई पूर्ण समावेशी बनाउनु पर्छ । राजनीति... Read more »
काठमाडौं, माघ ६ गते । एउटा मानिस त्यस बेलासम्म मात्र स्वस्थ हुन्छ जुन बेलासम्म उसको मस्तिष्क स्वस्थ हुन्छ । स्वस्थ मस्तिष्क हुनुको अर्थ हुन्छ त्यो मानिस अर्थपूर्ण क्रियाकलापमा क्रियाशील हुन बाटो... Read more »
काठमाडौं, पौष ३ गते । नेपालको आजको प्रमुख समस्या भनेको जनताको जीवनमा तात्विक परिवर्तन नहुनु हो । त्यो भनेको जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा उल्लेखनीय सुधार नहुनु हो । विगतमा... Read more »
काठमाडौं, माघ १ गते । हामीले कांग्रेसलाई जातीय अहंकार भएको पार्टी भन्यौँ । त्यसैगरी कम्युनिष्टलाई पनि भन्यौँ । कम्युनिष्टहरु त झनै धर्म विरोधी भन्यौँ । संस्कृति विरोधी भaन्यौँ । कांग्रेसले पुँजीपतिको... Read more »
काठमाडौं, पौष ३० गते । नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता महशुस भयो । त्यसैले कांग्रेस र कम्युनिष्टभन्दा अग्रगामी शक्तिको खोजी भयो । कांग्रेसले देशमा लामो समय सत्ताको अभ्यास ग¥यो । कम्युनिष्टहरुले पनि... Read more »