बाँकेका तीनसय घर डुबानमा, चौफेरी गाउँका ७५ घर परिवारलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं, असोज २१ गते । बाँकेको डुडुवा गाउँपालिकाको चौफेरी गाउँका ७५ घर परिवारलाई स्थानान्तरण गरिएको छ । अबिरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीको जोखिमका कारण उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण... Read more »

सल्यानको कपुरकोटमा तीन घर र दुई गोठ पहिरोले पुरिँदा भैंसी र बाख्रा मरे

  काठमाडौं, असोज २१ गते । सल्यानको कपुरकोटमा तीन घर र दुई गोठ पहिरोले पुरिएका छन् । कपुरकोटको सलाम भन्ने ठाउँमा उक्त क्षति भएको हो । पहिरोमा पुरिएर केही चौपाया मरेका छन्... Read more »

यी हुन् यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति र संगठन

  एजेन्सी स्टकहोम, २१ असोज यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो... Read more »

मुहानमा पहिरो जाँदा वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति बन्द भएको छ

    काठमाडौं, असोज २१ गते । मुहानमा पहिरो गएका कारण सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति ठप्प भएको छ । खरिखोला, झुप्प्राखोला र बोरीखोलाको मुहानमा पहिरो गएका कारण खानेपानी आपूर्ति बन्द भएको हो... Read more »

सुर्खेतमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्यो, स्कुटर पुरियो, चालक अस्पताल भर्ना

  काठमाडौं, असोज २१ गते । सुर्खेतको ब्यूरेनीमा गुडिरहेको एक स्कुटरमाथि पहिरो खसेको छ । पहिरोका कारण स्कुटर चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगरका २९ वर्षीय कमल पन्त रहेका... Read more »

दाङमा बाढी र पहिरोको प्रकोप, जताततै जलमग्न, प्रहरी चौकी समेत डुबानमा

  काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण दाङका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । जताततै बाढी पहिरो गएको देखिन्छ । दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रका बस्तीहरु जलमग्न... Read more »

लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छन

  काठमाडौं, २१ असोज लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन... Read more »

बाढी र पहिरोका कारण प्युठानका अधिकांश सडक अवरुद्ध भएका छन्

    काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण प्युठानका अधिकांश स्थानमा सडक अवरुद्ध भएका छन् । लगातार वर्षाका कारण प्युठानका विभिन्न स्थानमा बाढी पहिरो गएको छ । प्युठान भालुवाङ सडक... Read more »

भेरी नदीमा पानीको बहावले खतराको तह नाघ्यो, सतर्क रहन अपिल

  काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण भेरी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीमा आएको बाढीले पानीको सतह बढेको हो ।... Read more »

वीरेन्द्रनगर जलमग्न भयो, सतर्कता अपनाउन प्रशासनको आग्रह

    काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण वीरेन्द्रनगर जलमग्न भएको छ । विगत तीन दिनदेखि परेको वर्षा रोकिएको छैन । पछिल्ला दिनमा वीरेन्द्रनगर बजार जलमग्न हुँदै गएको छ ।... Read more »