सुर्खेतमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्यो, स्कुटर पुरियो, चालक अस्पताल भर्ना

 

काठमाडौं, असोज २१ गते ।

सुर्खेतको ब्यूरेनीमा गुडिरहेको एक स्कुटरमाथि पहिरो खसेको छ । पहिरोका कारण स्कुटर चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा

वीरेन्द्रनगरका २९ वर्षीय कमल पन्त रहेका छन् । अर्को २५ वर्षीय सुरेश नेपाली रहेका छन् । शुक्रबार दिउँसो वीरेन्द्रनगरबाट छिन्चु जाँदै

गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ । घाइते दुबै जनालाई वीरेन्द्रनगर अस्पतालमा उपचार

गरिँदैछ । स्कुटर पुरिएको छ । उक्त सडकखण्ड अवरुद्ध अवस्थामा छ । सडक अवरुद्ध हुँदा सुर्खेत बाहिरिने र भित्रिने सवारी साधन ठप्प

भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *