समावेशी शिक्षाको कुरा कागजमै सिमित रहेको सरोकारवालाहरुको भनाई ।

  काठमाडौं, मंसिर १७ गते । ‘नीतिगत रुपमा बलियो छौं तर, समाबेशी शिक्षा व्यवहारतः लागु छैन ।’ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२१ को सन्दर्भ पारी राज्य पुनःसंरचना पश्चात समावेशी शिक्षाको अवस्था विषयक राष्ट्रिय... Read more »

एमाले केन्द्रीय निर्वाचन आयोगमा प्रा.डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित ।

  काठमाडौं, मंसिर १४ गते । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रा.डा. पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् ।... Read more »

मार्शल आर्टस् भन्नाले दुई प्रतिद्वन्द्वीबीच खाली हात, शारीरिक बल र बुद्धिको प्रशिक्षणलाई बुझाउँछ ।

  काठमाडौं, मंसिर ७ गते । मार्शल आर्टस् भन्नाले सम्बन्धित क्षेत्रका विज्ञहरुको अनुसार दुई प्रतिद्वन्द्वीबीच खाली हात, शारीरिक बल र बुद्धिको प्रशिक्षणलाई बुझाउँछ । मुख्यaतः आत्मसुरक्षा, प्रतियोगिता तथा शारीरिक तन्दुरुस्तका लागि यो... Read more »

नेपाल बार एशोसियसनको मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय ।

  काठमाडौं, कार्तिक ३० गते । नेपाल बार एशोसियसनले मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आएको बारले उक्त निर्णय गरेको हो ।... Read more »

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, दुई भारतीय नागरिकको मृत्य भएको पुष्टी ।

  काठमाडौं, कार्तिक २८ गते । रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाका यमुनामाई गाउँपालिका वडा नं. ५ जुनखुनुवामा कार दुर्घटनामा परेको हो । उक्त कार शनिबार राती... Read more »

अत्याधिक जाडो हुने र हिउ पर्ने भएकाले मौसमी अनुकुल मिलाएर मात्रै पाथीभरा जानु उपयुक्त ।

  काठमाडौं, कार्तिक २४ गते । ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिर ३,७९४ मिटर उचाइमा अवस्थित छ । यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट तिर्थयात्रीहरु दर्शaनका लागि आउने गर्छन् । उच्च पहाडी क्षेत्रमा... Read more »

सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनाई गर्ने ।

  काठमाडौं, कार्तिक २३ गते । सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै आएका न्यायाधिशहरुले इजलास बहिष्कार गर्दैै आएका छन् ।... Read more »

विगतमा खराब राजनीति गर्नेलाई बिहारी राजनीतिको आरोप लगाइन्थ्यो ।

  काठमाडौं, कार्तिक २० गते । विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ । नेपालको राजनीतिमा खराब राजनीति गर्नेलाई बिहारी राजनीति गरेको आरोप लगाइन्छ । बिहारी राजनीतिमा सिद्धान्तको कुनै... Read more »

विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग गठन ।

  काठमाडौं, कार्तिक १२ गते । विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग नै गठन गरेको छ । मिश्रमाथि छानबिन गरेर कारबाही गर्नको लागि सुशासन तथा न्याय... Read more »

प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत जाने ।

  काठमाडौं, कार्तिक ११ गते । प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन बेलायत जाने भएका छन् । कार्तिक १५ र १६ गते अर्थात् नोभेम्बर १ र... Read more »