नेपाल बार एशोसियसनको मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय ।

  काठमाडौं, कार्तिक ३० गते । नेपाल बार एशोसियसनले मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आएको बारले उक्त निर्णय गरेको हो ।... Read more »

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, दुई भारतीय नागरिकको मृत्य भएको पुष्टी ।

  काठमाडौं, कार्तिक २८ गते । रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाका यमुनामाई गाउँपालिका वडा नं. ५ जुनखुनुवामा कार दुर्घटनामा परेको हो । उक्त कार शनिबार राती... Read more »

अत्याधिक जाडो हुने र हिउ पर्ने भएकाले मौसमी अनुकुल मिलाएर मात्रै पाथीभरा जानु उपयुक्त ।

  काठमाडौं, कार्तिक २४ गते । ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिर ३,७९४ मिटर उचाइमा अवस्थित छ । यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट तिर्थयात्रीहरु दर्शaनका लागि आउने गर्छन् । उच्च पहाडी क्षेत्रमा... Read more »

सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनाई गर्ने ।

  काठमाडौं, कार्तिक २३ गते । सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै आएका न्यायाधिशहरुले इजलास बहिष्कार गर्दैै आएका छन् ।... Read more »

विगतमा खराब राजनीति गर्नेलाई बिहारी राजनीतिको आरोप लगाइन्थ्यो ।

  काठमाडौं, कार्तिक २० गते । विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ । नेपालको राजनीतिमा खराब राजनीति गर्नेलाई बिहारी राजनीति गरेको आरोप लगाइन्छ । बिहारी राजनीतिमा सिद्धान्तको कुनै... Read more »

विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग गठन ।

  काठमाडौं, कार्तिक १२ गते । विवेकशील साझा पार्टीको मिलन पाण्डे समूहद्वारा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग नै गठन गरेको छ । मिश्रमाथि छानबिन गरेर कारबाही गर्नको लागि सुशासन तथा न्याय... Read more »

प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत जाने ।

  काठमाडौं, कार्तिक ११ गते । प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन बेलायत जाने भएका छन् । कार्तिक १५ र १६ गते अर्थात् नोभेम्बर १ र... Read more »

बाढीपहिरोबाट ९२ जनाको मृत्यु, पाँचथरमा मात्रै २४ जनाको मृत्यु, ३६ जना बेपत्ता ।

  काठमाडौं, कार्तिक ४ गते । मनसुनपछि आएको वर्षाका कारण देशभर ९२ जनाको मृत्यु भएको छ । पाँचथरमा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर ३६ जना बेपत्ता भएका छन्... Read more »

पिस्कर काण्ड राजनीतिक तथा सामाजिक जागरण गर्ने प्रगतिशील कार्यक्रममाथि राज्यको बर्बर दमन ।

  काठमाडौं, असोज २९ गते । पिस्कर काण्ड नेपालको राजनीतिक आन्दोलनमा धेरै सुनिने नाम हो । पिस्कर काण्ड विक्रम संवत् २०४० साल माघ १ गते घटेको घटना हो । यो काण्ड तत्कालीन... Read more »

गीतकार एवम् संगीतकार मिना लामाको दशैँ गीत ‘परदेशको पीडा’ सार्वजनिक भई बजारमा ।

  काठमाडौं, असोज १७ गते । गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन... Read more »