काठमाडौं, २२ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति... Read more »
काठमाडौं, २२ असोज । नेकपा एमालेसँग चुनावी तालमेलको सहमतिपछि जनता समाजवादी पार्टी (जसपा)ले १२ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सहमति अनुसार जसपाले पाएको १७ सिटमध्ये १२ सिटमा शनिवार उम्मेदवारको टुंगो... Read more »
धनगढी, २१ असोज खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी... Read more »
काठमाडौं, असोज २१ गते । सल्यानको कपुरकोटमा तीन घर र दुई गोठ पहिरोले पुरिएका छन् । कपुरकोटको सलाम भन्ने ठाउँमा उक्त क्षति भएको हो । पहिरोमा पुरिएर केही चौपाया मरेका छन्... Read more »
काठमाडौं, असोज २१ गते । सुर्खेतको ब्यूरेनीमा गुडिरहेको एक स्कुटरमाथि पहिरो खसेको छ । पहिरोका कारण स्कुटर चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगरका २९ वर्षीय कमल पन्त रहेका... Read more »
काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण दाङका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । जताततै बाढी पहिरो गएको देखिन्छ । दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रका बस्तीहरु जलमग्न... Read more »
काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण भेरी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीमा आएको बाढीले पानीको सतह बढेको हो ।... Read more »
काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण वीरेन्द्रनगर जलमग्न भएको छ । विगत तीन दिनदेखि परेको वर्षा रोकिएको छैन । पछिल्ला दिनमा वीरेन्द्रनगर बजार जलमग्न हुँदै गएको छ ।... Read more »
२१ असोज, महोत्तरी आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।... Read more »
काठमाडौं, असोज २१ गते । अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डिभी) खुला गरेको छ । यहि असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएको छ । कार्तिक... Read more »