अमेरिकाद्वारा सन् २०२४ को डाइभर्सिटी भिसा (डीभी) खुला

 

काठमाडौं, असोज २१ गते ।

अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डिभी) खुला गरेको छ । यहि असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला

गरिएको छ । कार्तिक २२ गतेसम्म आवेदन खुला रहनेछ । काठमाडौं स्थित अमेरिकी दूताबासले उक्त जानकारी गराएको हो । डीभीको

आवेदन निःशुल्क रुपमा भर्न सकिने दूताबासको सूचनामा उल्लेख छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *