प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी ।

  काठमाडौं, पौष ११ गते । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक अन्दोलनको तर्फबाट प्रा.डा. गोबिन्द के.सी.ले उक्त उजुरी दर्ता गराएका हुन् । प्रधानन्याधीश... Read more »

निर्वाण मार्फत् दुःखबाट मुक्ति पाइन्छ भन्ने अवैद्धिक दार्शनिक प्रणालीलाई बौद्ध दर्शन भनिन्छ ।

  काठमाडौं, पौष ३ गते । संसारका सम्पूर्ण ईच्छा र लालसाहरु परित्याग गरेर निर्वाणको माध्यमबाट सबै किसिमका दुःखबाट छुटकारा पाउन सकिन्छ भन्ने अवैद्धिक दार्शनिक प्रणालीलाई बौद्ध दर्शन भनिन्छ । यो दर्शनको प्रतिपादन... Read more »

राष्ट्रीय हितको सम्बन्ध राष्ट्रले आर्जन गरेको आर्थिक र सामरिक शक्तिसँग जोडिएको हुन्छ ।

  काठमाडौं, पौष ३ गते । राष्ट्रिय हितको संरक्षणलाई मजबुत बनाउनको लागि व्यापार र उद्योगमा व्यापक सुधार गर्दै आर्थिक रुपमा राष्ट्रिय पुँजीको विकास गरेर आफ्नो देशलाई अन्तरनिर्भर बनाउनुपर्छ । अर्कोतर्फ समान राजनैतिक... Read more »

प्रधानमन्त्री देउवाले संसद सञ्चालन र एमसीसी अनुमोदन सम्बन्धी छलफल गर्न सर्वदलीय बैठक बोलाए ।

  काठमाडौं, पौष ३ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले अवरुद्ध संसद बैठक सञ्चालन र एमसीसी अनुमोदन सम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित... Read more »

अमेरिकी अन्तरिक्ष संस्था नासाको प्रोभ (यान) सूर्यको अति नजिक कोरोना भागमा पुग्यो ।

  काठमाडौं, पौष २ गते । सूर्यको बाहिरी सतहमा पहिलो पटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रबेश गरेको... Read more »

अमेरिकाले दोस्रो विश्वयुद्धको क्रममा परमाणु बम निर्माणको लागि म्यानहटन परियोजना सञ्चालन गरेको थियो ।

  काठमाडौं, पौष १ गते । दोस्रो विश्वयुद्धको जन्मदाता जर्मनी र एडोल्फ हिटलरले विश्व विजयका नाममा संसारलाई नै ध्वस्त पार्ने गुरुयोजना बनाएको देखिन्छ । परमाणु अर्थात् एटम भनेको त्यो सूक्ष्म तत्व हो... Read more »

आगामी दिनमा सभापति शेरबहादुर देउवासँग सहकार्य र सङ्घर्ष गर्दै जाने नेता गगन थापाको उद्घोष ।

  काठमाडौं, पौष १ गते । नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेर बहादुर देउवासँग सहकार्य र सङ्र्घ गर्ने उद्घोष गरेका छन् । देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले उक्त... Read more »

मुख्तियार जर्नेल भीमसेन थापाले माना, पाथी र बजार मूल्यमा एकरुपता कायम गरेका थिए ।

  काठमाडौं, मंसिर २७ गते । मुख्तियार जर्नेल भीमसेन थापाको जन्म वि.सं. १८३२ मा भएको थियो । त्यसैगरी मृत्यु वि.सं. १८९६ मा भयो । उनी वि.सं. १८६३ मा प्रधानमन्त्री बने । वि.सं.... Read more »

सांस्कृतिक सौन्दर्ययुक्त चाँगुनारायण मन्दिरबाट प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ ।

  काठमाडौं, मंसिर २७ गते । चम्पक अर्थात् चाँपको रुखबाट निस्केका पुरुष रुपधारी नारायणलाई चम्पक नारायण भनिएकोमा विस्तारै उक्त शब्दको अपभ्रंस भई चाँगुनारायण भएको हो भन्ने भनाई छ । वि.सं. ३८० मा... Read more »

राक्षस कुलका हिरण्यकशिपुका चार छोरामध्य कान्छो प्रह्लाद भगवत् भक्त र सत्य प्रतिज्ञ थिए ।

  काठमाडौं, मंसिर २७ गते । राक्षस कुलका हिरण्यकशिपुका चार छोरा थिए । प्रह्लाद कान्छा थिए । उनी भगवत भक्त र सत्य प्रतिज्ञ थिए । एकान्तमा बसेर हरेकिर्तन गरिरहन्थे । यो जगत... Read more »