रोग, भोक र गरिबीले आजित भएका जनताले राष्ट्रियताको आवाज घन्काउन सक्दैनन् ।

  काठमाडौँ, जेठ १४ गते । नेपाल आर्थिक रूपले बिकासशील राष्ट्र भएतापनि जाति, भाषा, धर्म, संस्कृति र संस्कारको हिसावले संसारमै अनुपम राष्ट्रको रूपमा परिचित छ । विशाल भूगोल र जनसंख्या भएको दुई... Read more »

शिक्षालाई जीवनोपयोगी बनाउन सक्नेले मात्रै सभ्य समाज निर्माण गर्न सक्छ ।

  काठमाडौं, जेठ १४ गते । आजको पुस्ताले पुस्तक, कलम र कापीबाट भन्दा पनि कम्प्युटर, मोबाइल र टेलिभिजनबाट सिक्न खोजिरहेका हुन्छन् । शैक्षिक संस्थाहरु भने परम्परागत शिक्षा प्रणाली अवलम्बनमै सिमित भएपछि त्यसले... Read more »

मानिसको शारीरिक र मानसिक विकास उसको खानेकुराको सन्तुलनमा भर पर्छ ।

  काठमाडौं, जेठ १४ गते । मानिसको शारीरिक र मानसिक विकास उसले खाने खानेकुराको सन्तुलनमा भर पर्छ । खानेकुराको सन्तुलन मौसम अनुसार फरक हुनुपर्छ । जाडो मौसममा खाने खानेकुरा गर्मी मौसममा उपयुक्त... Read more »

काठमाडौँ महानगरको प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी भए ।

  काठमाडौं, जेठ १३ गते । काठमाडौं महानगरपालिकाको प्रमुखमा वालेन्द्र शाह विजयी भएका छन् । त्यसैगरी उपप्रमुखमा सुनिता डंगोल विजयी भएकी छिन् । वालेन्द्र शाह ६१ हजार ७६७ मत ल्याएर विजयी भएका... Read more »

चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भए ।

  काठमाडौं, जेठ ११ गते । चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ४२ हजार ७२२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम्... Read more »

आइज्याक न्यूटन विज्ञानका विद्यार्थीले सबैभन्दा पहिले सुन्ने नाम हो ।

  काठमाडौं, माघ ११ गते । सर आइज्याक न्यूटन विज्ञानको विद्यार्थीले सबैभन्दा पहिले सुन्ने नाम हो । त्यस्तैगरी न्यूटनको गुरुत्वाकर्षण सिद्धान्त पनि सुन्नै पर्ने विषय हो । यी विश्वविख्यात व्यक्तिको नाम विद्यार्थी... Read more »

शिक्षाको मापन व्यवहारको वास्तविक धरातलमा मात्र परीक्षण हुन्छ ।

  काठमाडौं, जेठ ११ गते । एउटा व्यक्ति औपचारिक शिक्षाका हिसाबले स्नातक, स्नातकोत्तर, विद्यावारिधी आदि हुन सक्छ । व्यवहारिक धरातलमा साधारण लेखपढ अर्थात् पढ्दै नपढेकाहरु भन्दा कमजोर पनि हुनसक्छ । अर्थात् व्यवहारिक... Read more »

पाँचौँ औद्योगिक क्रान्तिमा नेचुरल इन्टेलिजेन्स र आर्टिफिसियल इन्टेलिजेनस्को विकास ।

  काठमाडौं, जेठ ११ गते । सन् १७६० मा बेलायतमा पहिलो औद्योगिक क्रान्तिको शुरुवात भएको थियो । उक्त औद्योगिक क्रान्तिलाई पहिलो औद्योगिक क्रान्ति पनि भनिन्छ । उक्त क्रान्तिले कृषि आधारित अर्थतन्त्र र... Read more »

चलनचल्तीका आधारमा नेपाल–चीन सीमा एक आपसमा मिलान गरेको इतिहास छ ।

  काठमाडौं, जेठ ११ गते । नेपाल–चीन सीमा सन्धिमा हस्ताक्षर भएपछि सीमारेखाको पूर्ण विवरणको सीमा नक्सा तयार पारी आवश्यकता अनुसार स्थायी सीमा स्तम्भहरू खडा गरिने र दुवै देशका बीच सम्पन्न गरिनुपर्ने सीमा... Read more »

गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा दोब्बर पोषण पाइन्छ ।

  काठमाडौं, जेठ ११ गते । पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा सामान्य अन्नको तुलनामा दोब्बर पोषण पाइन्छ... Read more »