
काठमाडौ, १६ साउन दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी... Read more »

सुर्खेत, १७ साउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले दुई पटक बोलपत्र आह्वान गरे पनि आवेदन नदिँदा रकम नै फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९... Read more »

काठमाडौं, १७ साउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले निर्वाचन स्वतन्त्र... Read more »

काठमाडौं, १७ साउन नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ । पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको पररसंघ टोलीले उद्योग, वाणिज्य तथा... Read more »

काठमाडौैं, १७ साउन जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो... Read more »

काठमाडौं, १७ साउन दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ... Read more »

एजेन्सी लन्डन, १६ साउन बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स चार्ल्सले सेप्टेम्बर ११ का मास्टरमाइन्ड ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेको द सन्डे टाइम्सले रिपोर्ट गरेको... Read more »

काठमाडौं, १६ साउन काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी... Read more »

काठमाडौं, १६ साउन संसोदको ‘राज्यका निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्रमन्त्री नारायण खड्का र, परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली... Read more »

हुम्ला, १६ साउन चीन सरकारले अनुदान सहयोग दिएको तर हिमपातका कारण नौ महिनासम्म हिल्सामा रोकिएको खाद्यान्न अन्तत: नाम्खा गाउँपालिकाको लिमीमा पुगेको छ । चीन सरकारले अनुदान स्वरुप दिएको उक्त ठूलो परिमाणका... Read more »