किंवदन्तीको भरमा मात्र कलिपुरुषको मुर्ति भन्नु उचित नहुने तर्क पनि गरिएको छ ।

  काठमाडौं, फागुन १३ गते । शैवमार्ग अनुसार नै विरुपाक्षका कलात्मक प्रस्तर मूर्ति निर्माण गरेर पशुपतिनाथको मन्दिर निकट आर्यघाटको पश्चिम तटमा स्थापित गरिनु पनि विशेषता नै हो । विरुपाक्ष भन्नाले शिव नै... Read more »

नेपाल-भारतका जनतामा वैवाहिक सम्बन्ध भएकाले नातेदारको सम्बन्ध कायम छ ।

  काठमाडौं, फागुन ९ गते । सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा नेपाल र भारतबीच समानता भएकैले यी दुई देशका जनताबीच आत्मीय सम्बन्ध रही आएको छ । यी दुवै मुलुकका जनता वैदिक सनातन... Read more »

मृगहरुको मनमोहकताले कालान्तरमा मृगस्थली नाम रहन गएको प्रतीत हुन्छ ।

  काठमाडौं, फागुन ७ गते । मञ्जुश्री नामक एक बौद्धाचार्य महापुरुषले काठमाडौं उपत्यकाको दक्षिणतिर रहेको चोभारको डाँडो काटी दहको पानी बाहिर बगाएको भन्ने किवंदन्ती रहेको छ । त्यसपछि उपत्यकामा बस्ती बसाएका थिए... Read more »

आर्थिक रुपमा कमजोर र पुरातन मूल्य मान्यताका कारण बालविवाह रोकिएको छैन ।

  काठमाडौँ, फागुन १ गते । नेपालमा बालविवाह एक प्रमख समस्याको रुपमा रहेको छ । आर्थिक रुपमा कमजोर, पिछडिएको परिवार र पुरातन मूल्य मान्यताका कारण बालविवाह रोकिएको छैन । आर्थिक, सामाजिक र... Read more »

नेपाली समाज छुवाछुत तथा जातीय विभेद जस्ता विकृतिले कुरुप पनि छ ।

  काडमाडौं, माघ २२ गते । नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कृति, संस्कार आदिको हिसाबले सम्पन्न एक सार्वभौम मुलुक हो । विगतमा एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले एक भाषा, एक धर्म, एक जातिलाई... Read more »

नेपालको उत्तरी हिमाली क्षेत्र मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ ।

  काठमाडौं, माघ १५ गते । नेपालको उत्तरी हिमाली क्षेत्र विशेषतः मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ । झुमा भनेको बौद्ध कन्या हो भने ढावा भनेको लामा हो ।... Read more »

मिथिला क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको रुपमा प्रसिद्ध छ ।

  काठमाडौं, माघ १० गते । प्राचीनकालमा मिथिला क्षेत्र अन्तर्गत कोशी र नारायणी नदी बीचको नेपालको तराई र भारतको तिरहुत खण्डका भूभाग पर्दथे । यो क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको... Read more »

एन्टाक्र्टिका महादेश बाहेक संसारको सबै महादेशमा पुतली पाइन्छ ।

  काठमाडौं, माघ ६ गते । नेपाल जैविक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न प्रजातिका जीव र वनस्पति पाइन्छन् । हिमाल, पहाड र तराईको संगमस्थल भएकाले वातावरणीय विविधतासँगै अन्य विविधताहरु पनि प्रशस्तै... Read more »

राणा शासनको दमनविरुद्ध ‘वर्षा’ कवितामा ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति’ भन्ने अभिव्यक्ति दिए ।

  काठमाडौं, पौष २३ गते । युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ जेठ ९ गते शुक्लपञ्चमीका दिन नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगामा भएको थियो । उनको निधन वि.सं. २०४९ जेठ २२ गतेका... Read more »

आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडी परेको थार्पु गाउँमा मदिरा सेवन भने प्रतिबन्धित छ ।

  काठमाडौं, पौष १४ गते । नेपालको मुगु जिल्ला रारा तालको कारण परिचित छ । यो कर्णाली प्रदेशको एक जिल्ला हो । यस जिल्लाको छायानाथ–रारा नगरपालिकामा थार्पु भन्ने एक गाउँ छ ।... Read more »