
काठमाडौं, जेठ ११ गते । एउटा व्यक्ति औपचारिक शिक्षाका हिसाबले स्नातक, स्नातकोत्तर, विद्यावारिधी आदि हुन सक्छ । व्यवहारिक धरातलमा साधारण लेखपढ अर्थात् पढ्दै नपढेकाहरु भन्दा कमजोर पनि हुनसक्छ । अर्थात् व्यवहारिक... Read more »

काठमाडौँ, वैशाख २५ गते । चौँरी हिमाली भेगका भीरपाखामा चर्ने गाई प्रजातिको लामो–लामो भुत्ला भएको एक जनावर हो । यसको भालेलाई याक भनिन्छ । याक र सामान्य गाईबाट जन्मेको बच्चालाई नाक... Read more »

काठमाडौं, वैशाख २३ गते । शाहवंशकालमा कुमारीलाई नेपालकै उच्च र सम्मानित देवीका रुपमा मान्दै सिक्का निकाल्ने र कुमारीचोक अड्डा स्थापना समेत गरियो । तत्कालिन कुमाaरी चोक अड्डालाई महालेखा परीक्षकको कार्यालयको रुपमा... Read more »

काठमाडौं, वैशाख २२ गते । नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कृति र संस्कारका हिसाबले एक सम्पन्न मुलुक हो । भौगोलिक हिसाबले सानो र आर्थिक हिसाबले कमजोर भए पनि सांस्कृतिक हिसाबले सम्पन्न... Read more »

काठमाडौं, वैशाख २० गते । प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पु¥याउँछ । उसको दिनचर्या नै उसको संस्कार हो । त्यसैले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक... Read more »

काठमाडौं, चैत्र २१ गते । पशुबलि पढ्न नजानेको मान्छेले गरेको भए ज्ञानको अभावका कारण भन्न सकिन्छ । तर यथार्थ त्यस्तो छैन । जुन मान्छे धनको हिसाबले सम्पन्न छ । जानेमानेको हिसाबले... Read more »

काठमाडौं, चैत्र १० गते । अफ्गानिस्तानको तालिवानी धार्मिक सरकारले छात्रालाई विद्यालय जानबाट पुनः रोक लगाएको छ । अन्तर्राष्ट्रिय समुदायको चर्को विरोध भएपछि तालिवानी धार्मिक सरकारले बुधबारदेखि विद्यालय जान दिने निर्णय गरेको... Read more »

काठमाडौं, चैत्र २ गते । सांस्कृतिक सम्पदाले मानव विकासको ऐतिहासिक पहिचान बोकेका हुन्छन् । यसले मानवीय सभ्यता विकासको प्रतिबिम्ब दिन्छ । त्यसैले सांस्कृतिक सम्पदा संरक्षणका लागि राज्य र समुदायले महत्व दिएका... Read more »

काठमाडौं, फागुन २७ गते । नेपालको पहिलो सहिद लखन थापा मगर हुन् । उनको जन्म गोरखा जिल्ला बुङ्कोटमा वि.सं. १८९१ मा भएको थियो । जंगबहादुरको अत्याचार विरुद्ध यिनले पल्टन खोलेका थिए... Read more »

काठमाडौं, मंसिर २३ गते । नेपालको सुदूरपश्चिमका सेती र महाकाली क्षेत्रका सबैजसो जिल्लाका मन्दिरहरुमा देवी देवताहरुको सेवा गर्न कन्या केटी चढाउने परम्परा रहेको छ । उक्त परम्परालाई नै देउकी प्रथा भनिन्छ... Read more »