एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता 

  चितवन, २३ असोज । एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र... Read more »

प्रचण्डले गरे उम्मेदवारी दर्ता 

  गोरखा, २३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।  उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई,... Read more »

प्रचण्डले छाडेको चितवन-३ मा डा. भोजराज अधिकारीलाई उठाउने 

  काठमाडौ, २१ असोज पुष्पकमल दाहालले चितवन–३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ । सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२... Read more »

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने

  बुटवल, २२ असोज । २०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका... Read more »

सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने

  काठमाडौं, २१ असोज सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा... Read more »

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ (सूची सहित)

  काठमाडौं, २१ असोज राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा... Read more »

मर्चवारमा राजनीति : युवाले बद्लने छन् निर्वाचन नतिजा

  भैरहवा, २२ असाेज  । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भएसँगै दलका नेताहरू टिकटका  लागि तछाड मछाडमा छन् । एकै चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै जिल्लामा मात्रै होइन हरेक... Read more »

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट 

  काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो... Read more »

यी हुन् एमालेका प्रतिनिधि सभामा समानुपातिकतर्फका उम्मेदवार (सूची सहित)

  काठमाडौं, २२ असोज नेकपा एमाले निर्वाचन आयोगमा पठाएको समानुपातिकतर्फको बन्दसूची यस प्रकार रहेको छ । मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विजुला रायमाझी निर्मला कोइराला सम्झना थपलिया दीपा शर्मा सुनिता बराल... Read more »

महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट 

  भक्तपुर, २२ असाेज । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका... Read more »