राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ (सूची सहित)

 

काठमाडौं, २१ असोज

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरु

क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेसभा क – नवीन शाही
प्रदेसभा ख- यज्ञ बहादुर शाह

क्षेत्र नं २ प्रतिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख – राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा। ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५स् प्रतिनिधिसभातर्फ डा।रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ =प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा

क्षेत्र नं ८ स् प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा कस् केदार धमला
प्रदेश सभा ख( उद्धव थापा

क्षेत्र नं ९स् प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क( सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख( दिलीप कार्की

क्षेत्र नं १०स् प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क( उमेश सापकोटा
प्रदेश सभा ख( सूर्यबहादुर महर्जन

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *