
काठमाडौं, जेष्ठ १० गते । एसिया महादेशको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित बङ्गलादेशको कुल क्षेत्रफल १,४७,५७० वर्ग कि.मि. रहेको छ । भूगोलको आधारमा यो देश विश्वको ९४ औँ ठूलो देश हो ।... Read more »

काठमाडौं, जेष्ठ ६ गते । समाज विकासको क्रममा समाजकै अन्तर्यबाट विभिन्न दर्शन तथा विचारहरुका विकास भए । तिनीहरुले समाजलाई विकसित बनाउन योगदान गरे । कतिपय विचारलाई राजनीतिले आत्सात् ग¥यो । मानवको... Read more »

काठमाडौं, जेष्ठ २ गते । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र श्रम गन्तव्य मुलुकहरुले नेपालीहरुलाई प्रवेशमा रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नेपालले कोरोना संक्रमण ह्वात्तै बढेका कारण अन्तर्राष्ट्रिय उडानमा... Read more »

काठमाडौं, वैशाख २५ गते । भक्तपुर जिल्लाको क्षेत्रफल करिब १ सय १९ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । यो जिल्ला भन्दा लगभग ४ वर्गकिलोमिटर कम... Read more »

काठमाडौं, वैशाख २४ गते । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त वृद्धिसँगै सुनको मूल्य प्रतितोला... Read more »

काठमाडौं, वैशाख २३ गते । नेपाललाई कृषि प्रaधान देश भनियो, भनिन्छ । धेरै मान्छे कृषि क्षेत्रमा संलग्न भएका कारण त्यसो भनिएको हो तर यो क्षेत्र नेपालमा उपेक्षित बनेको छ किनकि कृषि... Read more »
काठमाडौं, वैशाख २० गते । कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । स्वदेशमा रोजगारी नपाएपछि कोरोनाको संक्रमणको कहर र डरबीच पनिको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा... Read more »
काठमाडौँ, वैशाख १४ गते । सामान्यतः पुँजी बजार भन्नाले पुँजीको उत्पादन, विस्तार र पुनःउत्पादन र विस्तारको प्रक्रिया हो । पुँजी बजारको प्रकृति र क्षमताको आधारमा यो राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको... Read more »
काठमाडौं, वैशाख १० गते । चालु आर्थिक वर्षको चैत्र महिनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । यो नियमित आयातभन्दा बढी हो । प्रतिमहिना २ अर्ब १४ करोड बराबरको... Read more »
काठमाडौं, वैशाख २ गते । एसिया महादेशको दक्षिण क्षेत्रमा अवस्थित भुटान एक भूपरिवेष्ठित देश हो । यसको उत्तर तर्फ चीन र दक्षिण तर्फ भारत छिमेकी देश रहेका छन् । यस देशको... Read more »