शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि ।

 


काठमाडौं, वैशाख २४ गते ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त वृद्धिसँगै सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैँया पुगको छ । बिहीबार सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार एकैदिन प्रतितोला ३५ रुपैँयाले वृद्धि भएर १ हजार ३५० मूल्य कायम भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *