काठमाडौं, साउन ३२ गते । मुस्लिम कट्टरपन्थी मुस्लिम बिद्रोही तालिबानले अफ्गानिस्तानको सत्ता कब्जा गरेको छ । आइतबार तालिबानी विद्रोहीका लडाकुहरु राजधानी काबुल प्रबेश गरेका थिए । आइतबार राती राष्ट्रपति असरफ घानीले... Read more »
काठमाडौं, साउन ३२ गते । आर्थिक वृद्धि र विकास हुन नसक्नु नेपालको प्रमुख समस्या हो । योजनावद्ध विकासको अभ्यास गरेको ६ दशक पुगेको छ । तर पनि आर्थिक वृद्धि र विकासमा... Read more »
काठमाडौं, साउन ३२ गते । प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पु¥याउँछ । व्यक्तिको दिनचर्या नै उसको संस्कार हो जसले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक शिक्षा... Read more »
काठमाडौं, साउन ३२ गते । साम्यवादका प्रवर्तक तथा महान् दार्शनिक कार्ल माक्र्सकी जीवनसंगिनी जेनी वेस्टफालेनको जन्म जर्मनीको राइन प्रान्तमा एक सम्भ्रान्त परिवारमा १२ फेब्रअरी १८१४ मा भएको थियो । उनको पिताको... Read more »
काठमाडौँ, साउन ३२ गते । मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अवस्था भनेको बाल्य अवस्था नै हो । जीवनको यो प्रारम्भिक चरण रमणीय र स्मरणीय काल हो । पूर्वीय सभ्यतामा बालबालिकालाई... Read more »
काठमाडौँ, साउन ३२ गते । सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्ति आधुनिक विश्वको निमार्ण गर्ने क्रान्तिको रुपमा चर्चित क्रान्ति हो । एक राष्ट्रले अन्य राष्ट्रहरुमाथि उपनिवेश र साम्राज्य फैलाउने त्यस युगमा... Read more »
काठमाडौं, साउन ३२ गते । समाजमा विभिन्न व्यक्ति तथा समूह हुन्छन् । एउटै समाजमा विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति, पृष्ठभूमि बोकेका भिन्नभिन्न व्यक्तिहरु रहन्छन् । प्रत्येक व्यक्ति तथा समूहका रुचि, स्वभाव, भावना... Read more »
काठमाडौं, साउन ३० गते । विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् भने लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन् ।... Read more »
काठमाडौं, साउन २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी कोरोना संक्रमित भएकाहरु मध्ये ३५ जनाको मृत्यु... Read more »
काठमाडौं, साउन १९ गते । सत्ता गठबन्धनमा सहभागी दलहरुले सरकारको न्युनतम साझा कार्यक्रमको बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएका छन्... Read more »