पुरातत्वशाश्त्रीहरुका अनुसार मध्यपाषण युगका औजारहरु यूरोपमा भन्दा एसियामा बढी पाइएका छन् ।

  काठमाडौं, चैत्र १९ गते । मानवको उत्पत्ति र सभ्यताको विकास अवधिलाई अध्ययनको सुविधाको दृष्टिले प्राग ऐतिहासिक, आद्य इतिहास र इतिहास गरी तीन खण्डमा विभाजन गरिएको छ । मानवले आफ्नो बानर गुण... Read more »

पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

  काठमाडौं, चैत्र १८ गते । पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा सामान्य अन्नको तुलनामा दोब्बर पोषण पाइन्छ... Read more »

अंग्रेज सेनासँग युद्ध मैदानमा लड्दालड्दै ७४ वर्षको उमेरमा भक्ति थापाको मृत्यु भएको थियो ।

  काठमाडौं, चैत्र १७ गते । भक्ति थापाको जन्म सन् १७४१ मा भएको थियो । त्यसैगरी उनको मृत्यु सन् १८१५ भएको थियो । युद्ध मैदानमा शत्रु पक्षसँग लड्दालड्दै ७४ वर्षको उमेरमा उनको... Read more »

विकास र समृद्धिको स्पष्ट मार्गचित्र सहित अभ्यास नगर्दा समतामूलक समृद्धिको नारा नारामै सीमित ।

  काठमाडौं, चैत्र १७ गते । समतामूलक समृद्धि सामाजिक न्याय सहितको विकासमा आधारित समृद्धि हो । समाजवाद अन्तर्निहित भएको समृद्धि हो । समतामूलक समृद्धिले बहुआयामिक समानतायुक्त समृद्धिलाई बुझाउँछ । व्यक्ति, परिवार, समाज... Read more »

एक प्राणी (पशुवत)को हत्या गरेर अर्को प्राणी (मानवत)को मनोकामना पूरा हुनै सक्दैन् ।

  –परिवर्तन भट्टराई (कृति) पशुबलि पढ्न नजानेको मान्छेले गरेको भए ज्ञानको अभावका कारण भन्न सकिन्छ । तर यथार्थ त्यस्तो छैन । जुन मान्छे धनको हिसाबले सम्पन्न छ । जानेमानेको हिसाबले जानकार नै... Read more »

फ्लोरेन्स नाइटिङ्गेल ‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले विश्व चर्चित महिला हुन् ।

  काठमाडौं, चैत्र १६ गते । फ्लोरेन्स नाइटिङ्गेल ‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले विश्व चर्चित समाजसेवी महिला हुन् । उनको जन्म एक सम्पन्न बेलायती परिवारमा सन् १८२०... Read more »

काठमाडौं उपत्यका माटो र बालुवा थुप्रिएको कचौरा आकारको भुकम्पीय जोखिमयुक्त भूभाग हो ।

  काठमाडौँ, चैत्र १६ गते । नेपाल भौगोलिक बनौट र भौगर्भिक दृष्टिकोणले भुकम्पीय जोखिमयुक्त मुलुक हो । दक्षिणतर्फ पानीढलो भएको हिमाली श्रृंखलायुक्त यस भूभागमा भुकम्प जाने कुरामा सम्बन्धित विज्ञहरु पूर्णतः सहमत देखिन्छन्... Read more »

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन मौसममा सुधार नहुने ।

  काठमाडौँ, चैत्र १६ गते । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वायुमण्डल स्थिर अवस्थामा रहने बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरेर विभागले उक्त जानकारी गराएको हो ।... Read more »

विज्ञहरुका अनुसार गर्मी मौसममा ठोस खानेकुराको कटौति गरेर पानीको मात्रा बढाउनु पर्छ ।

  काठमाडौं, चैत्र १५ गते । गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या पैदा हुन्छन् । झाडापखाला तथा पेटसम्बन्धी समस्या त झनै बढी हुन्छ । गर्मी मौसममा खानेकुरा चाँडो सडिने र जिवाणुको संक्रमण... Read more »

विज्ञहरुका अनुसार पानीमा तरलता, शीतलता, स्वच्छता र हलुकापन जस्ता नैसर्गिक गुणहरु हुन्छन् ।

  काठमाडौं, चैत्र १५ गते । अथर्व वेदमा उल्लेख भए अनुसार पानी परम औषधि हो भने रोगहरुको शत्रु हो । यसले सम्पूर्ण रोगहरुको नाश गर्दछ । उक्त वेदमा उल्लेख भए अनुसार पानी... Read more »