साल्ट ट्रेडिङले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न बिहान दुई घण्टा मात्रै बिक्री गर्ने ।

  काठमाडौं, जेष्ठ २५ गते । साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न बिहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्याधिक भिडभाड भएको कारण देखाउँदै साल्ट ट्रेडिङले उक्त निर्णय... Read more »

भूराजनीति (जिओपोलिटिक्स) भन्नाले राजनीति (पोलिटिक्स)मा भूगोल (जोग्राफी)को संरचनाले पार्ने प्रभाव हो ।

  -परिवर्तन भट्टराई (कृति) भूराजनीति (जिओपोलिटिक्स) भन्नाले राजनीति (पोलिटिक्स)मा भूगोल (जोग्राफी)को संरचनाले पार्ने प्रभाव हो । जिओपोलिटिक्समा पोलिटिकल पावरलाई जोग्राफिक स्पेससँग जोडेर हेरिन्छ । प्रत्येक देशको भूराजनीति फरक हुन्छ र त्यसले ल्याएको... Read more »

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार ।

  काठमाडौं, जेष्ठ २५ गते । मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतद्वारा अन्तरिम ओदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश... Read more »

लोकतन्त्र र सार्वभौमसत्ता साझा विषय बने तर यी विषयले व्यवहारमा भने सार्थकता पाउन सकेका छैनन् ।

  काठमाडौं, जेष्ठ २५ गते । लोकतन्त्र निरपेक्ष विषय हो । त्यसो हुँदाहुँदै पनि यसमा सापेक्षता जोडिएर आएको हुन्छ । त्यसैगरी सार्वभौमसत्ता पनि निरपेक्ष विषय हो । राजनीतिमा जनताको सार्वभौमसत्ताको विषय महत्वपूर्ण... Read more »

स्वास्थ्य विज्ञहरुका अनुसार पसिना उत्पन्न गर्ने ग्रन्थीहरु अधिक सक्रिय हुँदा पनि चाया बढी पर्छ ।

  काठमाडौं, जेष्ठ २५ गते । चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका... Read more »

प्रादेशिक संरचना, स्वावत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रले आफ्ना लागि आफैँ काम गर्छन् ।

  काठमाडौं, जेष्ठ २० गते । नेपालको समकालिन प्रमुख समस्या भनेको समृद्धिको अभाव हो । त्यसैले नेपालको राजनीतिको अर्जुनदृष्टि समृद्धि हुनुपर्छ । नेपालका सबै राजनीतिक दलहरु समृद्धिका पक्षमा देखिन्छन् । बौद्धिक समुदाय... Read more »

पार्टीले कारबाही गरेको अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै एमालेको आपत्ति ।

  काठमाडौं, जेष्ठ २० गते । नेकपा एमालेले पार्टीले कारबाही गरेको व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै आपत्ति प्रकट गरेको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार प्रेस वक्तव्य जारी... Read more »

ग्यालेक्सीमा लाखौँ-करोडौँको संख्याका ताराहरु गुरुत्वकर्षण बलका कारण सँगै रहेका हुन्छन् ।

  काठमाडौं, जेष्ठ १८ गते । आकाशगंगा अर्थात् ग्यालेक्सी भनेको अन्तरिक्षमा ताराहरुको एक स्वतन्त्र विशाल समूह हो । ग्यालेक्सीमा लाखौँ, करोडौँको संख्याका स्टार, डस्ट र ग्यास ग्रयाभिटेसनल अट्र्याक्सनका कारण सँगै रहेका हुन्छन्... Read more »

महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण जसपाबाट निष्कासित ।

  काठमाडौं, जेष्ठ १८ गते । जनता समाजवादी पार्टीले महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारबाही गरेको छ । पार्टी हीतविरुद्ध गतिविधि गरेका कारण उनीहरुलाई कारबाही गरिएको बताइएको छ... Read more »

एमाले स्थायी कमिटीको बैठक आजपनि स्थगित, अर्को बैठक भोलि जेष्ठ १८ गते बस्ने ।

  काठमाडौं, जेष्ठ १७ गते । आज सोमबार ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ । जेष्ठ १६ गते बेलुका ५ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर... Read more »