शरीरमा पानी सिञ्चित हुँदा बल, आयु, आरोग्य र पोष्टिकता प्राप्त हुन्छ ।

  काठमाडौं, माघ २१ गते । अथर्व वेदमा उल्लेख भए अनुसार पानी परम औषधी हो । त्यसैगरी रोगहरुको शत्रु हो । यसले सम्पूर्ण रोगहरुको नाश गर्दछ । उक्त वेदमा उल्लेख भए अनुसार... Read more »

वैकल्पिक राजनीतिमा समृद्धि आधारित राजनीतिको कुरा गरौँ ।

  काठमाडौं, माघ २० गते । मैले विगत केही समयदेखि वैकल्पिक राजनीतिको खातिर सचेतनामूलक कलम सञ्चालन गर्दै रहको छु । मैले ०४६ सालदेखि बुझेर वा नबुझेर राजनीतिक दलको झण्डा बोकेको हो ।... Read more »

मापदण्ड नपुगेको तिम्रो ‘शैली’ घर भत्काई देऊ ।

  काठमाडौं, माघ १८ गते । राजनीति सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । यसलाई सम्पूर्ण भनिन्छ । किनकि यसले थाहा छैन वा थाहा पाइन भन्न पाउँदैन । अरु सबैले माफ पाउँछन् । राजनीतिले... Read more »

पहिचानको भाष्य परिवर्तन गरौँ, आर्य पहिचान संस्थागत गरौँ ।

  काठमाडौं, माघ १६ गते । नेपाली राजनीतिमा तत्कालिन माओवादीले पहिचानको कुरा उठान गरेको थियो । उसले किन पहिचानको कुरा ग¥यो ? त्यस भन्दा अगाडी पहिचान भन्ने कुरा नेपाली राजनीतिमा सुनिएको थिएन... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि ।

  काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर... Read more »

आर्थिक हिसाबमा राज्यले प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्छ ।

  काठमाडौं, माघ १५a समाजमा सबै समान हुन्छन् भन्ने मान्यताका आधारमा सम्मानपूर्वक जीवनयापन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हुन्छ । मानिस एक चेतनशील सामाजिक प्राणी भएकाले उसको समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार... Read more »

अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले १५ वर्षको उमेरमा अक्षर चिनेका थिए ।

  काठमाडौं, माघ १५ गते । बाबु थोमस लिंकन र आमा नान्सी लिंकनको एकमात्र छोरो अब्राहम लिंकनको जन्म सन् १८०९ फेब्रुअरी १२ का दिन संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको हजनभिल्ले भन्ने ठाउँमा... Read more »

नेपाल–अंग्रेज युद्धपछिको सुगौली सन्धिमा ५ भाग गरेर नेपालले आफ्नो भूभाग गुमायो ।

  काठमाडौं, माघ १५ गते । सन् १८१४ देखि सन् १८१६ सम्म नेपाल र अङ्ग्रेजबीच युद्ध भएको थियो । उक्त युद्धमा नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु परेको थियो । उक्त युद्ध... Read more »

नेपालको उत्तरी हिमाली क्षेत्र मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ ।

  काठमाडौं, माघ १५ गते । नेपालको उत्तरी हिमाली क्षेत्र विशेषतः मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ । झुमा भनेको बौद्ध कन्या हो भने ढावा भनेको लामा हो ।... Read more »

मानव शरीरलाई उमेर अनुसार आवश्यक पर्ने पौष्टिक तत्व कमी हुनु कुपोषण हो ।

  काठमाडौं, माघ १५ गते । मानव शरीरलाई aउमेर अनुसार आवश्यक पर्ने पौष्टिक तत्व कमी हुनु कुपोषण हो । पोषणयुक्त खानाको अभावमा मानिसको शारीरिक र मानसिक विकास हुन सक्दैन । उमेर अनुसार... Read more »