ग्लोबल आईएमई बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गोरखाको बिरुवाटारमा खुल्यो ।

 


काठमाडौं, फागुन १ गते ।
ग्लोबल आईएमई बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गोरखाको बिरुवाटारमा खुलेको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ को बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राखेर नयाँ एक्स्टेन्सन काउन्टर खोलिएको बैंकले बताएको छ । बैंकले ४९औँ शाखा सञ्चालनमा ल्याएको हो । सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले आफ्ना एक्स्टेन्सन काउन्टर थपिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *