काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणाली हट्यो, फागुन १ गतेबाट विद्यालय खुल्ने ।

 


काठमाडौं, माघ २ गते ।
काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । त्यसैगरी फागुन १ गतेबाट भौतिक उपस्थितमै विद्यालयहरु खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, लaलितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले आइतबार रातीदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् । फागुन १ गतेबाट स्कुल, कलेज र ट्युसन सेन्टरहरु खुल्ने भएका छन् । तर, १२ वर्ष मुनीका विद्यार्थीहरुका लागि भने स्थानीय प्रशासनको समन्यमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्नु पर्नेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *