जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थाले ।

  काठमाडौं, भदौ २४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थालेका छन् । आफ्नो पार्टीलाई धेरै सिट चाहिने भन्दै उनले घुर्की लगाएको बताइएको छ । जनता... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा इन्द्रजात्राको अवलोकन

  काठमाडौं, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलेकन गरेकी छन् । शुक्रबार काठमाडौंको हनुमान ढोकाको गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलेकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले... Read more »

निर्वाचन आयोगले मंसिर ४ अघि नै ७५३ स्थानीय तहमा नमुना मतदान गराउने ।

  काठमाडौं, भदौ २४ गते । निर्वाचन आयोगले दशैभरका ७५३ स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बदर मतको संख्या... Read more »

शनिबार ४ बजेसम्मका लागि गठबन्धन बैठक स्थगित

काठमाडौं, २४ भदौ सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक आज ४... Read more »

कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी

खोटाङ, २४ भदौ कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।... Read more »

लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ

  महोत्तरी, २४ भदौ, लागूऔषध कारोबार गरेको आरोपमा बर्दिबासबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो... Read more »

जुम्लामा स्याउ महोत्सव हुँदै 

जुम्ला २४  भदौ जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो... Read more »

दूतावास पुगेर राष्ट्रपति भण्डारीले गरिन् महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त 

काठमाडौं, २४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।... Read more »

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

लमजुङ २४ भदौ पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे । चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका... Read more »

काठमाडौं उपत्यकामा भारी वर्षा, नदीमा वहाव बढ्दा जोखिम बढ्यो ।

  काठमाडौं, भदौ २४ गते । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छन् । भारी वर्षाका कारण सडक जलमग्न भएका छन् । नदीमा वहाव बढेको छ । नदी किनाराका बस्तीमा जोखिम बढेको छ... Read more »