विवेकशील साझाको पूर्व संयोजक मिलन पाण्डेले विवेकशील अभियान सञ्चालन गर्ने

 

काठमाडौं, भदौ २४ गते ।

विवेकशील साझाका पूर्व संयोजक मिलन पाण्डेले विवेकशील अभियान सञ्चालन गर्ने भएका छन् । उक्त अभियान सञ्चालनका लागि भेला

बोलाएका छन् । आगामी असोज ३ गते अगुवा कार्यकर्ता भेला बोलाएका छन् । उक्त भेलाले दिन निष्कर्षका आधारमा अभियान सञ्चालन

गर्ने बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उनले भेला बोलाएका हुन् । निर्वाचन सम्बन्धी रणनीति पनि उक्त

भेलाले तय गर्नछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *