जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थाले ।

 

काठमाडौं, भदौ २४ गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थालेका छन् । आफ्नो पार्टीलाई धेरै सिट चाहिने भन्दै उनले

घुर्की लगाएको बताइएको छ । जनता समाजवादी पार्टीले गठबन्धन छोड्ने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा

ल्याउने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । लोसपालाई गठबन्धनमा ल्याउने भएपछि उपेन्द्र यादव झस्किएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *