निर्वाचन आयोगले मंसिर ४ अघि नै ७५३ स्थानीय तहमा नमुना मतदान गराउने ।

 

काठमाडौं, भदौ २४ गते ।

निर्वाचन आयोगले दशैभरका ७५३ स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश

सभाको निर्वाचनमा बदर मतको संख्या घटाउने उद्देश्यका साथ नमुना मतदान गराउन लागेको हो । त्यसका लागि नमुना मतपत्र पनि

छापिसकेको छ । आयोगका अनुसार प्रत्येक पालिकामा एक नमुना मतदान केन्द्र हुनेछ । एक पालिकाको लागि छ–सात सयको संख्यामा

मतपत्र छापिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *