आ.व. ०७६/७७ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहने अनुमान छ ।

 


काठमाडौं, चैत्र ५ गते ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको प्रमुख भूमिका रहेको छ । सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार कृषि क्षेत्रमा आबद्ध जनसंख्या ७३.९ प्रतिशत रहेको थियो । सन् २०१८ गरिएको सर्वेक्षणमा ६०.४ प्रतिशत रहेको छ ।

आ.व. ०७६/७७ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहने अनुमान छ । आ.व. ०७६/७७ कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत रहने अनुमान छ । पछिल्लो दश वर्षमा कृषि क्षेत्रको वृद्धिदर वार्षिक औषत ३.२ प्रतिशत रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *