भेरी नदीमा पानीको बहावले खतराको तह नाघ्यो, सतर्क रहन अपिल

  काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण भेरी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीमा आएको बाढीले पानीको सतह बढेको हो ।... Read more »

वीरेन्द्रनगर जलमग्न भयो, सतर्कता अपनाउन प्रशासनको आग्रह

    काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण वीरेन्द्रनगर जलमग्न भएको छ । विगत तीन दिनदेखि परेको वर्षा रोकिएको छैन । पछिल्ला दिनमा वीरेन्द्रनगर बजार जलमग्न हुँदै गएको छ ।... Read more »

एमालेकी गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिन्

काठमाडौं, असोज २१ गते । नेकपा एमालेकी गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । दाङ्को निर्वाचन क्षेत्र १ बाट चुनावमा उठ्ने चाहना गरेकी थिइन चौधरीले । तर, पार्टीले शान्ता चौधरीलाई... Read more »

दशैँ शुरु भए देखि ५५६ सवारी दुर्घटनामा परे, ५४ जनाको मृत्यु भयो

    काठमाडौं, असोज २१ गते । दशैँ शुरु भएयता ५५६ सवारी दुर्घटना भएका छन् । त्यसैगरी ५४ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइते भएका छन् । असोज १६... Read more »

दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन

  लमजुङ २१ असोज दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो । बेसीसहर... Read more »

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित 

  काठमाडौं, २१ असोज सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका... Read more »

बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत

  बारा, आसोज २१ गते । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको अमलेखगंज सडकखण्डमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक... Read more »

महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, ४ ठाउँवाट मतगणना हुने

  २१ असोज, महोत्तरी आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।... Read more »

हिजो स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक अपरान्ह हुने

    काठमाडौं, २१ असोज आगमी ४ मंशिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन् । पाँच दलीय सत्ता... Read more »

एमाले जसपा र राप्रपासँग ‘निर्णायक’ बार्तामा

  काठमाडौं, २१ असोज आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई... Read more »