रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम संयोजक शाहले दिए राजीनामा

  काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १... Read more »

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट 

  काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो... Read more »

यी हुन् एमालेका प्रतिनिधि सभामा समानुपातिकतर्फका उम्मेदवार (सूची सहित)

  काठमाडौं, २२ असोज नेकपा एमाले निर्वाचन आयोगमा पठाएको समानुपातिकतर्फको बन्दसूची यस प्रकार रहेको छ । मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विजुला रायमाझी निर्मला कोइराला सम्झना थपलिया दीपा शर्मा सुनिता बराल... Read more »

महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट 

  भक्तपुर, २२ असाेज । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका... Read more »

एमाले–जसपाबीच तालमेल : जसपालाई प्रतिनिधि सभाका १७ सिट 

  काठमाडौं, २२ असोज । एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको... Read more »

पहिरोले पुरिएर जुम्लामा एकै परिवारका पाँचसहित सात जनाकाे मृत्यु, दुई बेपत्ता

  दिलमाया  शाही जुम्ला, २२ असोज । अविरल वर्षाका कारण आएकाे पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरी कार्यालय... Read more »

घनश्याम भुसालले छाडे एमाले : यस्तो छ भुसालको विज्ञप्ति

  काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो... Read more »

बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर

  काठमाडौं, २२ असोज । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम िनिर्वाचनमा सहभागी नहुने... Read more »

निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने

  काठमाडौं, २२ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति... Read more »

पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो, बनाउन केही दिन लाग्ने

  काठमाडौं, २२ असोज । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८... Read more »