ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प : धनजनको व्यापक क्षति भएको हुनसक्ने

 

एथेन्स

ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै  ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले

जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै

छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *