बागलुङ जिल्लाको पुरानो सदरमुकाम गलकोट नगरपालिका–५ हरिचौर बजारमा रहेको विसं १९७९ मा कलात्मकशैलीमा बनेको गलकोट दरबारमा आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका -४ तातोपानी पारी गएरातीको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि आइतबार बिहान लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर । तस्बिर : धु्रवसागर शर्मा /... Read more »
दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा आइतबार ढकिया बुन्न सिक्दै घोराही उपमहानगरपालिकाका स्थानीय महिला । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको एक महीने तालिममा २० जना महिलाहरु सहभागी छन् । तस्बिर : कुलदीप... Read more »
झाङको खप्तड छान्ना गाउँपालिका–७ गडरायमा धानको बेर्ना बनाउनका लागि मइ जोत्दै किसान । तस्बिर : भूमिराज पिठातोली/रासस Read more »
घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्री प्रालिको उद्योग । इन्डस्ट्रीले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्ने गर्दछ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा निर्माण भएको विश्वकै अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा । तस्बिर : मणिराम दाहाल/रासस Read more »
धनकुटा नगरपालिका–२ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले... Read more »
गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ । सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको सबैभन्दा... Read more »
अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्नुहुने भएको छ । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले रक्षामन्त्री... Read more »
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले यस... Read more »