दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा ढकिया बुन्न सिक्दै

 

दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा आइतबार ढकिया बुन्न सिक्दै घोराही उपमहानगरपालिकाका स्थानीय महिला । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको एक महीने तालिममा २० जना महिलाहरु सहभागी छन् । तस्बिर : कुलदीप न्यौपाने /रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *