चौतारा साँगाचोकगढी नगरपालिकास्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’

 

बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’ । रङ्गशाला निर्माणको आधा काम नसकिँदै ठेकेदारको लापरवाहीका कारण हाल निर्माण कार्य रोकिएको छ । तस्बिर : देवराज सुवेदी/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *