म्याग्दीको तातोपानीमा लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर

 

म्याग्दीको बेनी नगरपालिका -४ तातोपानी पारी गएरातीको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि आइतबार बिहान लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर । तस्बिर : धु्रवसागर शर्मा / रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *