
बारा,२२ साउन प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका- ११ रतनपुर तामागढी... Read more »

काठमाडौं, २० साउन प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन... Read more »

काठमाडौं, १९ साउन वरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार... Read more »

सप्तरी १८ साउन सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे । अहिले जहाँ... Read more »

झापा, १८ साउन झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ । खरेको शब सशस्त्र प्रहरीले आज... Read more »

सप्तरी, १८ साउन तीन पुस्ता सुकुम्वासी भएर मधेसमै बिताइसकेका व्यक्तिको नागरिकता नहुँदा उनीहरूको बालबच्चा उच्च शिक्षा हासिल गर्न तथा जागिर पाउनबाट बञ्चित हुनुपरेको वास्तविक पीडालाई समेटेर ढकियामे नागरिकता नाटक मञ्चन भइरहेकाे छ... Read more »

महोत्तरी, १८ साउन महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन् । गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला... Read more »

उदयपुर, १८ साउन सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको एक सय मिटरभन्दा लामो बाँध कोशी नदीले भत्काइदिएको छ । केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिनासम्म बसेर निर्माण गरेको बाँधलाई बुधबार बिहान भत्काएर कोशी मानव... Read more »

काठमाडौं, १७ साउन दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ... Read more »

काठमाडौं, १६ साउन काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी... Read more »