प्रेरणावादले देवीदेवता, भूतप्रेत, पिशाचको कमाल ठान्छ जसलाई दुनियाँले देखेको छैन् ।

  काठमाडौं, मंसिर १७ गते । जीवन र जगतलाई अर्थात् विश्वलाई हेर्ने मुख्य दुईवटा दृष्टिकोण छन् । पहिलो भौतिकवादी दृष्टिकोण जसको आधार कारण र परिणाम हन्छ । तथ्य र प्रमाणमा आधारित हुन्छ... Read more »

एमालेको अध्यक्ष पदमा केपी ओली र भीम रावलबीच अन्ततः निर्वाचन हुने नै भयो ।

  काठमाडौं, मंसिर १३ गते । नेकपा एमालेको अध्यक्ष पदमा केपी ओली र भीम रावलकाबीच अन्ततः चुनाव हुने नै भएको छ । चितवनको सौराहमा भइरहेको बन्दसत्रमा ओलीले रावललाई सर्वसम्मत उपाध्यक्षमा रहन आग्रह... Read more »

आगामी महाधिवेशनमा नेकपा एमालेको अध्यक्षमा उम्मेवारी दिने भिम रावलको घोषणा ।

  काठमाडौं, मंसिर ६ गते । नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । रावलको उम्मेदवारी घोषणासँगै केपी ओलीलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास असफल भएको... Read more »

समाज विकासको प्रक्रियामा समाजको व्यवस्थापन गर्न स्वतः विकसित दर्शन राजनीति हो ।

  काठमाडौं, कार्तिक ३० गते । राजनीतिलाई सबै नीतिहरुको माउ नीति भन्ने गरिन्छ । राजनीति समाज व्यवस्थापनका लागि गरिन्छ । समाजलाई सही दिशा प्रदान गर्न राजनीति चाहिन्छ । राजनीति ठूला–ठूला विद्धानहरुले ठूलठूला... Read more »

प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती ।

  काठमाडौं, कार्तिक २४ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक व्यवस्था विरुद्ध नलाग्न पनि चुनौती... Read more »

अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हित संरक्षणका लागि राष्ट्रिय शक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।

  काठमाडौं, कार्तिक २३ गते । नेपाल आर्थिक रूपले बिकासशील राष्ट्र भएतापनि जाति, भाषा, धर्म, संस्कृति र संस्कारको हिसावले संसारमै अनुपम राष्ट्रको रूपमा परिचित छ । विशाल भूगोल र जनसंख्या भएको दुई... Read more »

लोकतान्त्रिक राजनीतिक प्रणाली र व्यवहार प्रयोग गरोस् वा नगरोस् सबैले लोकतन्त्र नै भन्ने गर्छन् ।

  काठमाडौं, कार्तिक २० गते । विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् । त्यही लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन्... Read more »

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल ।

  काठमाडौं, कार्तिक १८ गते । नेकपा (एकीकृत समाजवादी) ले विदेश विभाग प्रमुखमा झलनाथ खनाललाई जिम्मेवारी दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले खनाललाई उक्त जिम्मेवारी दिएको हो । विदेश... Read more »

कांग्रेस बुढो भएका कारण पाँच वर्षमा समेत महाधिवेशन गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप ।

  काठमाडौं, कार्तिक १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बुढो भएका कारण पाँच वर्षमा समेत महाधिवेशन गर्न नसकेको आरोप लगाएका छन् । पाँच वर्षमा गर्नुपर्ने पार्टीको महाधिवेशन गर्न... Read more »

राजा विक्रमादित्यका प्रमुख सभापण्डित संस्कृत साहित्यका महाकवि कालिदास तार्किकतका राजा ।

  काठमाडौं, कार्तिक ११ गते । संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदासपनि आफूले जाने बुझेको जति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट... Read more »