फरेन्सिक रिपोर्टमा रिकभर भएको भिडियो पनि समावेश

  काठमाडौं, १० साउन बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हर्न थालेको छ । प्रहरीले दिएको... Read more »

भदौ १ बाट ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध

  काठमाडौं, १० साउन सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन,... Read more »

चिनियाँ सेना स्थल र हवाई क्षेत्रमा बढी आत्रमकः अमेरिकी जनरल

एजेन्सी न्युयोर्क, १० साउन संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको चेतावनी दिएका छन् । अमेरिकासँग प्रशान्त क्षेत्रमा... Read more »

पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न: प्रचण्ड

  काठमाडौं, ९ साउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन ।  नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा... Read more »

लस एन्जलसमा गोली चल्यो, २ जनाको मृत्यु

  एजेन्सी लस एन्जलस, ९ साउन लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको... Read more »

पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अधिकारवादी समूहको माग

  एजेन्सी सिंगापुर, ९ साउन एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति... Read more »

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जिप चालक फरार

  ललितपुर, ९ साउन ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई... Read more »

इन्द्रजात्रामा एशियाली मुलुकका राजधानी सहरका प्रमुखलाई निमन्त्रणा गरिने

  काठमाडौं, ९ साउन यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ । साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको  निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा मूल... Read more »

गले मुख्यमन्त्री, माओवादीको माग सम्बोधन गर्न तयार

  सुर्खेत, ९ साउन साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आजदेखि सुचारु हुने भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि... Read more »

विदेशी मुद्राको आजको विनिमय दर

  काठमाडौं, ९ साउन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ... Read more »