काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा कांग्रेसले प्रतिनिधिसभाको सिट नछोड्ने ।

  काठमाडौं, भदौ २५ गते । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा आगामी प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट नछोड्ने भएको छ । गठबन्धनको सिट बाँडफाँटमा आफ्नो पार्टीले सिट पाउनु पर्ने दाबी गरेको छ... Read more »

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

  एजेन्सी इस्लामाबाद, २५ भदौ पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ । यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको... Read more »

दार्चुलामा बाढी र पहिरोमा पुरिएर दुईजनाको मृत्यु एघारजना बेपत्ता ।

  काठमाडौं, भदौ २५ गते । दार्चुलामा बाढी र पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । त्यसैगरी एघार जना बेपत्ता भएका छन् । शुक्रबार परेको अबिरल वर्षाले दार्चुलामा ठूलो मात्रामा धनजनको... Read more »

एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगको खेल स्थगित

काठमाडौं, २५ भदौ बेलायतकी महारानी एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरु स्थगित गर्ने निर्णय गरेको छ । शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरु स्थगित गर्ने निर्णय... Read more »

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु 

  एजेन्सी हरियाण, २५ भदौ भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु... Read more »

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

सर्लाही, २५ भदौ बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका... Read more »

उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा 

  एजेन्सी प्योङयाङ, २५ भदौ उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।... Read more »

आइतबारसम्म सत्ता गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लाग्ने ।

काठमाडौं, भदौ २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आइतबारसम्ममा सत्ता गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् । सिट बाँडफाँट अन्तिम चरणमा पुगेको समेत बताएका... Read more »

कार्टुनिष्टहरुले भ्रष्ट्राचारविरुद्ध धनगढीमा निशाना प्रदर्शन गरे

  धनगढी, २४ भदौ भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो । नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको... Read more »

राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउने एनपी साउनको उद्घोष ।

धनगढी, २४ भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले राष्ट्रिय राजनीतिलाई सही बाटोमा ल्याउन गठबन्धन गर्नु परेको बताएका छन् । अन्य दलले देशको राजनीतिक परिबेसलाई विगार्नथालेपछि त्यसलाई सुधार्ने जिम्मा कांग्रेसको काँधमा आएको... Read more »