आइतबारसम्म सत्ता गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लाग्ने ।

काठमाडौं, भदौ २५ गते ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आइतबारसम्ममा सत्ता गठबन्धनको सिट

बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् । सिट बाँडफाँट अन्तिम चरणमा पुगेको समेत बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले

पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त जानकारी दिएका हुन् । सिट बाँडफाँटको नब्बे प्रतिशत कोर्ष पूरा भएको बताए । एमाले र

राप्रपासँग पाँच दलीय गठबन्धनको प्रतिष्पर्धा हुने उनको भनाई थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *