कच्चा पदार्थ अभावले हलेदोबाट तेल निकाल्ने उद्योग सकंटमा

  लमजुङ, १६ असोज । सुगन्धित तेल प्रशोधन गर्न लमजुङकाे सुन्दरबजारमा स्थापना भएकाे आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलाे हो... Read more »

५० शैय्या विस्तार घाेषणाकाे सात वर्षपछि बल्ल सेवा दिँने अवस्थामा जाजरकोट अस्पताल

  सुर्खेत,  १६ असोज । ५० शैय्या विस्तारकाे घाेषणा गरेकाे सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेकाे छ । संरचना अभावले पूर्व घाेषणा कार्यान्वयन गर्न नसकेकाे अस्पतालले अब भने नयाँ भवनमार्फत  सेवा... Read more »

भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान

भैरहवा, असोज १६ गते । दसैँ तिहारकाे पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रकाे सडक उज्यालाे बनाउन झडान गरेकाे झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेकाे हाे... Read more »

आज बडा दसैंको साताैँ दिन भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना

काठमाडौं, १६ असोज । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको... Read more »

पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

  एजेन्सी तेहरान, १५ असोज इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचेस्तानमा भएको भीषण लडाइमा रिभोलुसनरी गार्डका कर्नेलसहित १९ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको सीमामा भएको हमलामा उनीहको मृत्यु भएको जनाइएको... Read more »

दशैँमा हुन सक्ने आपराधिक घटनालाई न्यूनिकरण गर्न प्रहरीले तालिम प्राप्त कुकुर परिचालन

  सुर्खेत दशैँमा हुन सक्ने आपराधिक घटनालाई न्यूनिकरण गर्नका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । प्रदेश राजधानि समेत रहेको सुर्खेतमा तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको हो । त्यस्तै कर्णालीका... Read more »

चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो, आगमी महिना चीन फर्कर्दै 

  काठमाडौं, १५ असोज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । चीन... Read more »

नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त

  काठमाडौं, १५ असोज नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार... Read more »

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

  इटहरी, १५ असोज इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट... Read more »

मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्

  विराटनगर, १५ असोज मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्। जिल्ला... Read more »