भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान

भैरहवा, असोज १६ गते ।

दसैँ तिहारकाे पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रकाे सडक उज्यालाे बनाउन झडान गरेकाे झिलिमिलि

बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेकाे हाे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *