द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

 

इटहरी, १५ असोज

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेश पछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ ।

आईतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं गएका छन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *