रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी... Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा सरसफाइ गरिदै । केन्द्रमा रहेका गाईहरुलाई खुवाउन घॉस रोपन गर्नका लागि सरसफाइ गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
यातायात व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारी स्थापना भएसँगै चार जिल्लाका सर्वसाधारणले सेवा लिन सहज । सुर्खेत–नेपालगन्ज जानुपर्ने बाध्यता हट्नुका साथै यातायातको क्षेत्रमा देखिएका विकृतिसमेत कम हुँदै गएका छन् । तस्बिर :... Read more »
बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’ । रङ्गशाला निर्माणको आधा काम नसकिँदै ठेकेदारको लापरवाहीका कारण हाल निर्माण कार्य रोकिएको छ । तस्बिर :... Read more »
घोराही –१४ मा रहेको अल्लो धागो कपडा उद्योगमा कपडा बुन्दै महिला । तस्बिर : रञ्जिता अधिकारी / रासस Read more »
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार । केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन् । तस्बिर : राजकुमार पराजुली/रासस Read more »
बागलुङ जिल्लाको पुरानो सदरमुकाम गलकोट नगरपालिका–५ हरिचौर बजारमा रहेको विसं १९७९ मा कलात्मकशैलीमा बनेको गलकोट दरबारमा आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका -४ तातोपानी पारी गएरातीको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि आइतबार बिहान लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर । तस्बिर : धु्रवसागर शर्मा /... Read more »
दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा आइतबार ढकिया बुन्न सिक्दै घोराही उपमहानगरपालिकाका स्थानीय महिला । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको एक महीने तालिममा २० जना महिलाहरु सहभागी छन् । तस्बिर : कुलदीप... Read more »
झाङको खप्तड छान्ना गाउँपालिका–७ गडरायमा धानको बेर्ना बनाउनका लागि मइ जोत्दै किसान । तस्बिर : भूमिराज पिठातोली/रासस Read more »