‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले फ्लोरेन्स नाइटिङ्गेल विश्व चर्चित ।

  काठमाडौं, भदौ ११ गते । फ्लोरेन्स नाइटिङ्गेल ‘द लेडी विद द ल्याम्प’ अर्थात् ‘बत्ती लिएकी केटी’को नामले विश्व चर्चित समाजसेवी महिला हुन् । उनको जन्म एक सम्पन्न बेलायती परिवारमा सन् १८२०... Read more »

दाइजोमा जति धेरै विषालु सर्प दिन सक्यो त्यत्तिनै बढी वैवाहिक सम्बन्ध राम्रो हुने विश्वास गरिन्छ ।

  काठमाडौं, भदौ ६ गते । नेपालमा छोरीको विवाह गर्दा दाइजो दिने प्रचलन रहेको छ । दाइजोमा पैसा, गरगहना, गरपालुवा जनावर र जग्गा समेत दाइजो दिने प्रचलन रहेको छ । चेपाङ जातिको... Read more »

मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अवस्था भनेको बाल्य अवस्था नै हो ।

  काठमाडौँ, साउन ३२ गते । मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अवस्था भनेको बाल्य अवस्था नै हो । जीवनको यो प्रारम्भिक चरण रमणीय र स्मरणीय काल हो । पूर्वीय सभ्यतामा बालबालिकालाई... Read more »

शरीरलाई विश्राम दिन सकिएन अर्थात् पर्याप्त आराम दिन जानिएन भने शरीरका अंगहरु शिथिल हुन पुग्छन् ।

  काठमाडौं, साउन ६ गते । शरीर जैविक वस्तु हो । त्यसैले शरीरलाई विश्रामको आवश्यकता पर्छ । शरीरका प्रत्यक अंग जन्मदेखि मृत्युसम्म सक्रिय रहेका हुन्छन् । तिनीहरुको क्रियालाई रोक्न सकिँदैन । यसको... Read more »

मान्छेले लाखौँ वर्षदेखि गरेको अभ्यास र अनुभवको परिणाम उन्नत मानव मस्तिष्कको विकास भएको हो ।

  काठमाडौं, असार २६ गते । आजको मान्छेको मस्तिष्क भनेको मानव विकासको लाखौँ वर्षको परिणाम हो । मान्छेले लाखौँ वर्षदेखि गरेको अभ्यास र अनुभवको परिणाम स्वरुप उन्नत मानव मस्तिष्कको विकास भयो ।... Read more »

सन् १९४७ मा फिडेल क्यास्ट्रो सवार डुङ्गा आक्रमणमा परेर पल्टिदा लगभग ३ माइल पौडेर बाँचेका थिए ।

  काठमाडौँ, असार २३ गते । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ अगस्ट १३ तारिखमा क्युबाको एक धनी किसान परिवारमा भएको थियो । उनी विश्व कम्युनिष्ट आन्दोलनका नेताका रूपमा चर्चित छन् । तत्कालीन... Read more »

स्कन्द पुराणको हिमवत्खण्डमा स्लेषमान्तक वा मृगस्थली वनक्षेत्रको महिमाको वर्णन गरिएको छ ।

  काठमाडौं, असार १७ गते । मञ्जुश्री नामक एक बौद्धाचार्य महापुरुषले काठमाडौं उपत्यकाको दक्षिणतिर रहेको चोभारको डाँडो काटी दहको पानी बाहिर बगाएको भन्ने किवंदन्ती रहेको छ । त्यसपछि उपत्यकामा बस्ती बसाएका थिए... Read more »

दोलखामा थामी र जिरेल जातिका मानिसको मुख्य थलो भएकाले पनि सांस्कृतिक विविधता पाइन्छ ।

  काठमाडौं, असार ८ गते । नेपालको राजधानी काठमाडौं उपत्यकाबाट उत्तरपूर्व दिशामा पर्ने एक हिमाली जिल्ला दोलखा प्राकृतिक सुन्दरताले भरिएको एक रमणीय जिल्ला हो । थामी र जिरेल जातिका मानिसको मुख्य थलो... Read more »

मान्छेले खाएको खानेकुरा स्वाभाविक प्रक्रियाद्वारा प्राकृतिक ढङ्गले निष्कासन नहुनुलाई कब्जियत भनिन्छ ।

  काठमाडौं, जेष्ठ २९ गते । स्वास्थ्य विज्ञहरुका अनुसार मान्छेले खाएको खानेकुरा स्वाभाविक प्रक्रियाद्वारा प्राकृतिक ढङ्गले निष्कासन नहुनुलाई कब्जियत भनिन्छ । नेपाली समाजमा कब्जियतका बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन् । यो रोग... Read more »

स्वास्थ्य विज्ञहरुका अनुसार पसिना उत्पन्न गर्ने ग्रन्थीहरु अधिक सक्रिय हुँदा पनि चाया बढी पर्छ ।

  काठमाडौं, जेष्ठ २५ गते । चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका... Read more »