जन उपभोक्ता मञ्चको शुभकामना सन्देश सहित सार्वजनिक अनुरोध ।

    काठमाडौं, असोज १८ गते । जन उपभोक्ता मञ्चले शुभकामना सन्देश सहित सार्वजनिक अनुरोध गरेको छ । दशैँको अवसरका शुभकामना सन्देश दिँदै उपभोक्ताहरु ठगिने विषयलाई पनि उठाइएको छ । दशैँ, तिहारमा... Read more »

थाहा पाउनुहोस् आजको राशिफल : सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आजको दिन मौन रहनु हित हुनेछ ।

    आजको पात्रो : १८ असोज २०७९, मंगलबार । तद्नुसार अक्टुबर महिनाको ४ तारिक २०२२ । आश्विन शुक्लपक्ष महानवमी । बडादशैंको नवम दिन, आज सिद्धिदात्री देवीको विशेष पूजा आरधना गर्ने गरिन्छ... Read more »

यस्तो छ तपाइँको आजको राशिफल : मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) तपाईको आजको समय र दिन अनुकुल रहेको छ ।

आजको पात्रो आज १७ असोज २०७९, सोमबार । अक्टुबर महिनाको ३ तारिक २०२२  । आश्विन शुक्लपक्ष अष्टमी, आजको दिन महाअष्टमी हो । देशभर रहेका देवी मन्दिरहरुमा बली दिने गरिन्छ । आजको दिन... Read more »

लमजुङमा ७८ जनामा डेंगु संक्रमण

  लमजुङ, १७ असोज देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार  ८ सय २०  जनाको परीक्षण गर्दा जिल्लामा ७८ जनामा डेंगुको संक्रमण पुष्टि भएको... Read more »

जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने

  लमजुङ १७ असोज जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरंग सेवा बन्द गर्ने भएको हो... Read more »

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता

  सुर्खेत १७ असोज तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैको मुखमा भत्ता नपाउदा... Read more »

आज दसैंको आठौँ दिनः नेवार समुदाय कुछी भ्वय खाँंदै 

  भक्तपुर, १७ असोज आज दसैंको आठौ दिन अर्थात महाअष्टमीको देशभरका नेवार समुदाय कुछी भ्वय (भोज) खाँंदैछन् । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज । यस अर्थमा... Read more »

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै 

  काठमाडौं, १७ असोज । आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको... Read more »

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

  काठमाडौं, १६ असोज गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । ्आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका... Read more »

आजको राशिफल : वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)  यात्राको लागि अवसर आउन सक्छ, धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ ।

  आजको पात्रो: १६ असोज २०७९, आइतबार । तद्नुसार अक्टोबर महिनाको २ तारिक २०२२ । आश्विन शुक्लपक्ष सप्तमी अर्थात् आज बडा दशैंको सातौं दिन हो । आज घटस्थापना गरिएको पूजाघरमा आज फूल्पाती... Read more »